नेप्सेमा २१.२२ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार २१.२२ अंकले ओरालो लागेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंकमा बन्द भएको छ । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा बन्द भएको छ। यस्तै, सेन्सेटिभ समूहमा ३.८९ अंकको ओरालो लाग्दै ३७९.०५ अंकमा आइपुगेको छ । नेप्सेमा १ अर्ब १९ करोड ७ लाख…