अष्ट्रेलिया र नेपालको सम्बन्ध सधैं बलियो, नगद कारोबारलाई हटाउँदै दूतावास : राजदूत पोखरेल

राजन घिमिरे, अष्ट्रेलिया अन्ततः लामो समयपछि अष्ट्रेलियाका लागि नेपाली राजदूतको रूपमा कैलाशराज पोखरेलले जिम्मेवारी सम्हाल्नुभएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत रिक्त हुँदा अष्ट्रेलियावासी नेपालीहरूले भोग्नु परेको समस्या र कार्य–ब्यवधानको समाधानसँगै नयाँ राजदूतको रूपमा पोखरेलको नियुक्तिपछि यहाँ रहनुहुने प्रवासी नेपालीजनमा पनि उत्साह छाएको छ । करिब एक महिनाअगाडि राजदूत नियुक्त भएर अष्ट्रेलिया आउनुभएका पोखरेल निकै…