कांग्रेस पदाधिकारी बैठकमा भातृसंस्थाका बारेमा छलफल

संघीय संसद्को आगामी निर्वाचन र भातृ संस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ । आजदेखि सुरु भएको पदाधिकारी बैठकमा मुख्यत भातृ तथा शुभेच्छक संस्थामा देखापरेका समस्यादेखि मर्जसम्मका विषयमा छलफल भएको हो । प्रवक्ता प्रकाशशरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही विषयमा बैठक केन्द्रित भएको बताए । ‘भातृ…