ज्योतिषीका कारण रोकिए देउवा !

प्रधानमन्त्री शेरबहादुर देउवा शीघ्र निर्वाचन घोषणा गरेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गराउने योजनामा भए पनि ज्योतिषीका कारण निर्वाचन मिति घोषणामा विलम्ब भएको समाचार प्राप्त भएको छ । वामपन्थी कम्युनिष्टहरूबीच गठबन्धन बन्न नदिन अनेक ढङ्गले प्रयासरत देउवा ‘रात रहे अग्राख पलाउने’ कुराले चिन्तामा रहेको बुझिन्छ । प्रचण्ड-माधवसँग मिलेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने योजनामा रहेका देउवाको…