दक्षिण पश्चिम इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ बेपत्ता

इरानको दक्षिणपश्चिमी शहर अबदानमा १० तले व्यावसायिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने ३८ जना बेपत्ता भएका छन् । तस्निम समाचार एजेन्सीले एक शीर्ष प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएको छ । घटनास्थलको भ्रमणका क्रममा खुजेस्तान प्रान्तका गभर्नर सादेक खलिलियनले पत्रकारहरूसँग २९ जनाको शव फेला परेको बताएका छन् । भवनको बाँकी…