सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव विजयी भएका छन् । रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित सँगै सर्लाहीमा माओवादी केन्द्रले जितको खाता खोलेको छ । यादव चार हजार ८१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मत पाएका छन् । मत…