अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो महामारी

अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ । महामारीको “मध्यम खतरा”मा रहेको न्युयोर्क अहिले 'उच्च खतरा'मा वर्गिकृत भएको अधिकारीहरुले जनाएका छन् । मध्यम जोखिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो । महामारी बढेपछि स्वास्थ्य सेवामा पनि…