photo: rss ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमबार भएको भेटमा एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयनको अवस्थाबारे विचारविमर्श भएको जनाइएको छ । सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पुऱ्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा…