खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार लाख भेटी चढाएका छन् । गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले भेटी चढाउने घोषणा गरेअनुसार हलेसी मन्दिरमा दुई लाख र मारातिका गुम्बामा दुई लाख भेटी पठाएका हुन् । अध्यक्ष ओलीले पठाएको…