सागर सुवेदी, अष्ट्रिया अष्ट्रियाका चान्सलर कार्ल नेहामेरले आज शनिबार मध्यान्न युक्रेनका राष्ट्रपति सलेन्स्कीसँ युक्रेनको राजधानी किभमा भेटघाट गर्नुका साथै साथै संयुक्त पत्रकार सम्मेलन समेत गरेका छन् । अष्ट्रियन चान्सलर कार्यालयका अनुसार चान्सलर नेहामेर करिब १४ घण्टा हवाइजहाज र रेलको लामो यात्रा गरेर किभ पुगेका हुन् । अष्ट्रियाली चान्सलर र युक्रेनका राष्ट्रपति सलेन्सकीलेले संयुक्त रुपमा पत्रकार…