नेपालमा मनाइने माघे सङ्क्रान्ति र रूसको नयाँ वर्षबीच यस्तो छ तादाम्यता

विशेष प्रतिनिधि, अष्ट्रिया आजको दिन रूसमा नयाँ वर्ष मनाइन्छ र, भोलि (माघ १) हामी नेपालमा माघे सङ्क्रान्ति मनाउँदैछौँ । यी पर्वबीचको नाता सूर्यसँग गएर जोडिएको छ। रूसमा मनाइने नयाँ वर्ष जुलियान पात्रोअनुसार हो । सन् १९१८ सम्म रूसमा जुलियान पात्रो चल्दथ्यो । बोल्शेभिकहरू सत्तामा पुगेपछि ग्रिगोरियन पात्रो चलाउन थाले । यी दुई पात्रोबीच १३ दिनको…