माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध

नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठले गरेका थिए भने उनको प्रस्तावमा अर्का नेता कृष्णबहादुर महराले समर्थन जनाएका थिए । नेता श्रेष्ठको प्रस्ताव…