एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाइ राख्न दिन गणेश थापाको अनुरोध

file photo अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बिहीबार बस्ने एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाई राख्न अध्यक्ष कर्माछिरिङ शेर्पासँग अनुरोध गरेका छन् । शेर्पाको नेतृत्वमा आफूमाथि थुप्रै निराधार आरोप लगाइएको, आरोपहरू झुटो साबित भइसक्दा पनि आत्मालोचना नगरेको, तर त्यसले आफू तथा आफ्नो परिवारमा ठूलो मानसिक आघात पुगेको भन्दै पूर्व अध्यक्ष थापाले कार्यसमिति…