सल्लाहकार किन राखिन्छन्, कसलाई राख्नुपर्ने हो ?

यस्तो लाग्दैन कि कमल थापालाई हराउन राजा ज्ञानेन्द्र आफै लाग्नुभयो ! तर निर्मल निवासमा बसोबास गर्ने केही सल्लाहकार भनिनेहरू पक्कै लागे भन्नेचाहिँ प्रस्टै छ । 'राजा सबैका साझा' बनाउन पनि निर्मल निवासमा विराजमान भएकाहरू कुनै एक पक्षमा लाग्न हुने थिएन, उनीहरूको काम त राजालाई कुनै एक राप्रपाको भन्दा पनि नेपालमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले अपनाउने…