टी-२० विश्वकप २०२१ को उपाधिको लागि न्यूजिल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन् । फाइनल भीडन्त यही कात्तिक २८ गते आइतबार दुबईमा हुनेछ । सेमिफाइनलमा न्यूजिल्याण्डले इङ्गल्याण्ड र अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा पुगेका यी दुवै टीमले समुह चरणमा शीर्ष स्थानमा रहेका इङ्ग्ल्याण्ड र पाकिस्तानलाई पराजित गरेका छन् । पहिलो सेमिफाइनल…