‘राष्ट्रिय सुरक्षा-स्वार्थमा चुनौती थपिएकोले मन पोलेको छ’ : पूर्व श्री ५ ज्ञानेन्द्र

पूर्व श्री ५ ज्ञानेन्द्र शाहले देशभक्ति र राष्ट्रपतिको भावना मानिसमा दमित भए पनि नामेट हुन नसक्ने, बरु योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने धारणा राख्नुभएको छ । विजयादशमी २०७८ को उपलक्ष्यमा नेपाली दिदीबहिनी दाजुभाइको नाममा शुभकामना सन्देश जारी गर्दै पूर्व श्री ५ ले केही समययता जिम्मेवार एवम् देशभक्त नागरिकहरूबाट राष्ट्रको चिन्ताले व्याकुल भइ व्यक्त…