तीर आक्रमणबाट नर्वेमा पाँच जनाको मृत्यु

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् । स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे उक्त आक्रमण भएको एएफपीले जनाएको छ । सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ । डेनिश नागरिकले अन्धाधुन्ध…