बागमती प्रदेशमा नेकपा (एस) संसदीय दलको नेतामा पाण्डे चयन

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन भएका छन् । नेकपा (एस) का जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको हो । प्रदेशसभा सदस्य बसुन्धरा हुमागाइँका अनुसार…