तेक्वान्दोका धरोधर : एसियाकै सर्वोत्कृष्ट रेफ्री ‘नवीन श्रेष्ठ’

श्रीविक्रम भण्डारी त्यतिबेला सिनेमामा ब्रुस्लीको जगजगी थियो । सिनेमामा ब्रुस्लीको हाउभाउ र कटाक्ष देख्दा उनी मार्शल आर्टसतर्फ आकर्षित भए । कलिलो मस्तिष्क लहडकै भरमा कराते खेल्न दशरथ रङ्गशाला पुगेका उनी तेक्वान्दोमा पुगे । त्यतिबेला मार्शल आर्टस्का कुनै पनि खेलको प्रशिक्षण लिन सजिलो थिएन । त्यसको लागि निश्चित मापडण्ड अर्थात् नियमकानुनको पालना गर्नुपर्थ्यो। अर्थात्, प्रशिक्षण लिनको…