प्रचण्ड समूहलाई महतोको प्रश्न- ‘तपाईंहरूको पार्टी कुन हो ?’

आफ्नै पार्टीबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई पदच्युत गरेर नयाँ प्रधानमन्त्री बनाउने रणनीतिमा सक्रियता दर्शाइरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले यतिबेला विभिन्न दलका नेतृत्वसँग भेटघाट तथा छलफल गरिरहेको छ । यस सिलसिलामा आज (१३ फागुन) प्रचण्ड समूह र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल भएको छ । सर्वोच्च अदालतले संसद् पुनःस्थापनको फैसला गरेपछि निकै…