परराष्ट्र सचिवको निम्तोमा भारतीय विदेश सचिव आउँदै

'द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन भ्रमण निकै महत्वपूर्ण हुने' भारतका विदेश सचिव हर्षवर्द्धन श्रृङ्गाला आगामी बिहीबार (११ मङ्सिर) नेपालको दुई दिवसीय भ्रमणमा काठमाडौं आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले…