भ्रष्टाचार र बेथिति अन्त्यको माग गर्दै मङ्सिर १५ गते माइतिघरमा सभा

राष्ट्रिय शक्ति केन्द्र नेपाल नामक नागरिक सङ्गठनले मङ्सिर १५ गते राजधानीमा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । पूर्वमन्त्री केशरबहादुर बिष्ट नेतृत्वको उक्त सङ्गठनले भ्रष्टाचार र बेथिति अन्त्यका साथै राजसंस्था पुनर्स्थापनाको पक्षमा कार्यक्रमको आयोजना गरेको हो । दिउँसो एक बजे माइतीघर मण्डलामा सभाको आयोजना गरिने र सभामा नेपाली काङ्ग्रेसका नेता विपिन कोइराला र नेता केशरबहादुर बिष्टबाट…