न्यायाधीशहरूको सरुवा र पदस्थापन

न्यायपरिषदले न्यायाधीशहरूको सरुवा र पदस्थापन गरेको छ । परिषदको बुधबार बसेको बैठकले १ सय १४ जना न्यायाधीशहरूको सरुवा र २९ जनाको पदस्थापन गर्ने निर्णय गरेको हो । परिषदले पर्सा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई काठमाडौं जिल्ला अदालत सरुवा गरेको छ । यस्तै, काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएकाहरूमा मोरङ जिल्ला अदालतका सूर्यप्रसाद अधिकारी, मनाङ जिल्ला अदालतका…