आमा समुह नै ‘सफा घर’ अभियानमा

छविलाल बगाले लमजुङको गिलुङ–६ की शोभा गुरुङ रिटायर्ड शिक्षिका हुन् । उनि स्थानिय शान्ति आमा समुहकी अध्यक्ष पनि हुन् । उनलाई गाउँमा फोहोर भएको पटक्कै मन पर्दैन् । गुरुङ गाउँको समाजसेवामा समेत तल्लिन हुन्छिन् । ‘गाउँ घर फोहोर हुन थालेपछि मलाई रातभरी निन्द्रा पनि लाग्दैन् ।’ गुरुङले भनिन्, ‘विहान सबैरे उठेर आमा समुहको नेतृत्वमा घर,…