धरानमा मतदान केन्द्र नजिकै बम बिस्फोट विस्तृत विवरण आउन बाँकी

धरानमा मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । धरान उपमहानगरपालिका–१६ मा रहेको चन्द्रसंस्कृत मावि मतदान केन्द्र नजिकै बम बिस्फोट भएको हो । मतदान केन्द्रबाट ५० मिटर टाढा बम बिस्फोट भएको जनाइएको छ । मतदाताहरु मत हाल्न लाइन लागेको अवस्थामा बिहान १० बजे बम बिस्फोट भएको हो । यसबाट के कति क्षती पुग्यो विस्तृत विवरण…