धुलो, धुवाँरहित काठमाडौँ बनाउन माग गर्दै नेविसंघले काठमाडौँ महानगरपालिका घेर्‍यो

धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिका घेराउ गरेको छ । नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो । सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाँै सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार,…