भाडा तिरेपछि सेवासुविधा पनि पाउनुपर्छ, मनलाग्दी भाडा/शुल्क असुल्न पाइँदैन, कर छल्न पाइँदैन भनेर घरधनीहरूलाई सबक सिकाउनुपर्ने बेला आइसकेको छ, सरकार ! घरभाडा निर्धारण गरियोस् । घरबहाल कर उठाइयोस् । घरधनीहरू नाजायज हिसाबले मालामाल बन्ने र डेरावाल सर्वसाधारणचाहिँ ठगिने, शोषित हुनुपर्ने अवस्थाको अन्त्य गरियोस् ! ✍ रुषा थापा, भक्तपुर सरकार भन्छ- विद्युत महसुल प्रतियुनिट ९.४४ रुपैयाँ…