नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेशस्तरीय दुईदलीय संयन्त्र गठन भएको छ । संयन्त्रमा दुई दलका तीन/तीन नेता रहेका छन् । संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईका अनुसार आइतबार (२५ कात्तिक) संयन्त्र गठन भइ बैठक पनि बसिसकेको छ । संयन्त्रमा कांग्रेसका तर्फबाट कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ,…