इतिहास एकातिर प्रपोगाण्डा अर्कोतिर !

प्रमाणित इतिहासलाई लुकाउँदै कपोकल्पित कहानी बुनेर- ‘हिन्दु ब्राह्मणहरूले ध्वस्त पारेको थियो, हिन्दु ब्राह्मणहरूले जलाएको थियो’ भन्दै सामाजिक सन्जालको दुरुपयोग गरेर भारत र नेपालमा जातीय धार्मिक घृणाको बिउ कसरी रोपिँदैछ भनेर बुझ्नलाई यो पनि एउटा प्रमाणित उदाहरण नै होइन र ? ✍ मोहन लामा रुम्बा ‘कुनै समुदायलाई नष्ट गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको तिनीहरूको इतिहासको आफ्नै…