✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं.२०८० फाल्गुण ८ गते तद्अनुसार सन् २०२४ फरवरी २० तारिख मंगलबार माघशुक्लपक्ष एकादशी तिथि आर्द्रा नक्षत्र प्रीति योग बब करण आनन्दादिमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४० मा भयो र सूर्यास्त…