जनतासमक्ष छवि सुधार गर्ने तालिवानी प्रयास

कार्यकर्तालाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक ! अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको छ । जनतासामु सरकारकोे छाप सकारात्मक देखाउने पहलस्वरुप तालिवानले पछिल्लो कदम चालेको अनुमान गरिएको छ । ‘इस्लामिक इमिरेट्स मुजाहिद्दिनलाई हतियार, सैन्य पोसाक र गाडी चढेर मनोरन्ज पार्कमा जान अनुमति छैन,’ तालिवानका मुख्य प्रवक्ता जाविहुल्लाह मुजाहिदले ट्विट गरेका छन्,…