क्रेमलिनद्वारा यमनमा ‘अवैध’ अमेरिकी, बेलायती हमलाको निन्दा

क्रेमलिनले शुक्रबार यमनमा इरान समर्थित हुथीहरूमाथि अमेरिका र बेलायतले गरेको ‘अवैध’ आक्रमणको निन्दा गरेको छ । गाजामा युद्धबाट प्रभावित क्षेत्र मध्यपूर्वमा पश्चिमी हस्तक्षेपविरुद्ध मस्कोले विरोध गरेको छ । शुक्रबार बेलायती र अमेरिकी आक्रमणबारे टिप्पणी गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, 'हामी उनीहरूको निन्दा गर्छौं, अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट तिनीहरू अवैध छन् ।' अमेरिकी र बेलायती आक्रमण…