एकदिन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई सोधे- ‘त्यो नियुक्ति पत्र किन नबुझेको ? तलब भत्ता किन नलिने ?’ उनले जवाफ दिए- ‘म राजनीतिमा सर्वस्व गुमाएको मान्छे हुँ । त्यो नियुक्ति पत्र र तलब भत्ता मेरा लागि ५० लाख हारेको जुवाडेले रातभरि जुवाको खालमा बसेर ५०० जितौरी लिए जस्तो मात्र हो, अनि नलिएको ।’ सुशील कोइराला उनका…