ओबामा सरहको सम्मान मिलेपछि भारत भ्रमणबाट प्रचण्ड प्रशन्न !

photo: rss प्रचण्डलाई भारत सरकारले त्यस्तो ‘स्वीटरूम’मा बस्ने बन्दोबस्त मिलाएको थियो जहाँ तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत आउनुहुँदा राखिएको थियो । नेपाली रूपैयाँमा हिसाब गर्दा प्रतिरात करिब दस लाख पर्ने मौर्य होटलको स्वीटरूम अत्यन्तै सुविधासम्पन्न मानिन्छ । आफूलाई उक्त कक्षमा सत्कार गरिनुलाई प्रचण्डले भ्रमणको राम्रो उपलब्धी मान्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारतमा आफूले प्राप्त…