आफूलाई बालसैनिकको रूपमा दुरुपयोग गरेको भन्दै माओवादीका पूर्वलडाकु लेनिन विष्टलगायतले माओवादीका सुप्रिमो एवम् प्रधानमन्त्री प्रचण्ड र माओवादीका पूर्वनेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको छ । १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको र आफूहरू त्यसको शिकार भएको भन्दै दायर गरिएको उक्त रिट निवेदन दश दिनअघि सर्वोच्चले नै…