अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता

तस्बिर : रासस अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि-२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो । सो वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान-प्रदानका विविध विषयमा कुराकानी भएको मन्त्री डा. महतले जानकारी दिनुभयो । यस वार्तामा आपसी हितका विविधि…