सामुन्द्रिक तट सम्झाउने नारायणी किनार

नारायण अधिकारी, चितवन आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, 'मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।' सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, 'थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो ।' उहाँहरुको भनाइअनुसार नारायणी नदी किनारलाई भरतपुर महानगरपालिकाले ‘सिबीच मोडल’ मा विकास गरिरहेको छ । समुन्द्रिक किनारको…