तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ । सङ्घले यसबाट दुग्ध उत्पादक कृषकलाई वर्षिक रु १० करोड प्रदान गर्ने गरेको छ । सङ्का अनुसार एक हजार एक सय ५४ कृषक दुग्ध उत्पादक सङ्घमा आबद्ध छन् । कृषकले उत्पादन गरेको दूध…