नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन

क बर्गको बैंक नबिल बैंकको साधारणसभा बैठकबाट ३० प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बसेको बैंकको ३८औं वार्षिक साधारणसभा संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको…