आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी संचालक समितिको गत आषाढ ७ गतेको १२०औँ बैठकले निर्णय गरेबमोजिम साउन २३ देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि श्रेष्ठलाई पुनः नियुक्त गरिएको हो । श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर…