आयातमा कमी आउँदा सुख्खा बन्दरगाहको लक्ष्य प्रभावित

भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्सास्थित सिर्सिया (वीरगञ्ज)ले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य भेट्टाउन नसक्ने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ को चैतमा रु तीन अर्ब २४ करोड ५३ लाख ८८ हजार राजश्व सङ्कलनको लक्ष्य लिएकामा ७९ दशमलव ६९ प्रतिशत…