साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घटेको छ । घट्दो क्रममा रहेको नेप्से परिसूचक २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर ४९ हजार ४१६ पटकमा रू. २ अर्ब ९६ करोड ८४ लाख…