–छविलाल बगाले असार १ गते नै बजेट ल्याउनुपर्ने प्राब्धान अनुरुप ७ वटै प्रदेशले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएका छन् । चालु आर्थिक बर्षको तुलनामा प्रदेश सरकारले बजेटको आकार बढाएका हुन् । तर प्रदेशले छुट्याएको बजेट खर्च भने त्यति सन्तोषजनक भने छैन् । सातवटै प्रदेशले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि बजेट ल्याएका छन् ।…