पर्वत जिल्लामा मा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनामा तालाबन्दी भएको छ । आयोजनामा कार्यरत कर्मचारीकै कारण तालाबन्दी गरिएको हो । प्रवद्र्धक कम्पनीसँग विभिन्न माग राख्दै आयोजना बन्द गरिएको बुझिएको छ । ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि, आषिश फेवा नयाँ बाटो प्रालिका वर्तमान तथा पूर्वकर्मचारीले निर्माणमा अवरोध पुर्याएको मोदी इनर्जी लिमिटेडले जानकारी…