सेयरमा सात अंकको गिरावट

पछिल्ला दिनमा ओरालो लाग्दै आएको सेयर बजार बिहीबार पनि करिब सात अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.८६ बिन्दुले घटेर एक हजार १४०.६० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.४७ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बिहीबार कुल १७१…