तिहारमा झिनियाको माग उच्च

म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दशैं तिहारको लागि करिब रु. दुई लाखको झिनिया बिक्री गरे । मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ । हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीको स्रोत बनेको छ । 'तिहारका लागि झिनीयाको माग बढेकाले भ्याई नभ्याई भएको हो', हरिकुमारले भने, 'तिहारको समयमा धेरै माग…