सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु. दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज (३१ भदौ) तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ । आज…