नेपाल टेलिकमको नाफा घट्दो क्रममा

नेपाल टेलिकमको नाफा घट्दो क्रममा रहेको पाइएको छ । टेलिकमको नाफा गत आर्थिक बर्षको तुलनामा यसपाली कम्पनीको नाफा ४३ करोड ५७ लाख रुपैयाँले घटेको हो । अनुपातले होर्दा ५ प्रतिशतले घटेको देखिन्छ । कम्पनीले पुससम्म ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको पुसमा नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो ।…