इण्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको मूल्य घटाएको सूची पठाएपनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ । आईओसीले मूल्य बढाउँदा नेपालमा पनि मूल्य बढाउने निगमले भारतमा मूल्य घट्दा भने नेपालमा नघटाएको हो । निगमले अझै पाक्षिक रुपमा करोड रुपैयाँ बढी नोक्सान भएको जिकिर गर्दै मूल्य नघटाउने जनाएको छ । भारतमा विगत १० दिनदेखि…