अब आफ्नो खातामा जुनसुकै बैंकबाट पनि पैसा जम्मा गर्न पाइने

अब आफ्नो खातामा जुनसुकै बैंकबाट पनि पैसा जम्मा गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई हालै निर्देशन गरेको हो । परिपत्र जारी गर्दै उसले भनेको छ ‘जुनसुकै बैंक तथा वित्तीय संस्थाका शाखाबाट आफ्नो खातामा नगद जम्मा हुनेगी एनसिएचएल आइपिएस प्रणाली कार्यान्वयन गर्नुपर्नेछ ।’ विद्यमान सीमाभित्रकै…